You are viewing the translated version of बेरूजुको लगत राखे.
Section 38
बेरूजुको लगत राखे
: (१) जिम्मेवार व्यक्तिले दफा ३७ बमोजिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा औंल्याइएका नियमित गर्नु पर्ने तथा असुल उपर गर्नुपर्ने वा तिर्नु बुझाउनु पर्ने भनी ठहस्याइएको बेरूजुको लगत कार्यालयस्तरमा राख्नु पर्नेछ।
(२) केन्द्रीयस्तरका निकायले आफ्नो र मातहतका सबै कार्यालयको बेरूजुको केन्द्रीय लगत राख्नु पर्नेछ।
(३) उपदफा (१) र (२) बमोजिमको लगत राख्दा आन्तरिक तथा अन्तिम लेखापरीक्षण प्रतिवेदनको लगत अलग अलग रूपमा राखनु पर्नेछ।
(४) लेखा उत्तरदायी अधिकृतले दफा डेड को उपदफा (८) बमोजिम फर्स्यौट तथा सम्परीक्षण भएको आन्तरिक लेखापरीक्षणको बेरूजु तथा दफा ३९ बमोजिम फर्स्यौट तथा दफा ४० बमोजिम फस्यौंट तथा फरफारख भएको अन्तिम लेखापरीक्षणको बेरूजुको लगतमा अच्चावधिक गरी पछिल्ला अवधिको लेखापरीक्षण हुँदा सो समेत परीक्षण गर्नु गराउनु पर्नेछ ।
(५) बेरूजुको लगत राखे कार्यविधि तोकिए बमोजिम हुनेछ।